नेपालमा बन्द भए फेसबुक, युट्युब, इन्स्टाग्रामलगायत सामाजिक सञ्जाल
नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल प्लाटफर्महरू सरकारले निष्क्रिय पार्ने निर्णय गरेपछि इन्टरनेट सेवा प्रदायकहरूले यसलाई कार्यान्वयनमा ल्याएका छन् । बिहीबार सरकारको निर्देशनपछि आज शनिबारसम्म फेसबुक, युट्युब, इन्स्टाग्राम, म्यासेन्जरजस्ता ठूला प्लाटफर्...