फेसबुक र मेसेन्जरमा समस्या

फेसबुक र मेसेन्जरमा समस्या

सामाजिक सञ्जाल फेसबुकमा समस्या देखिएको छ। शुक्रबार सवा ७ बजेदेखि फेसबुकका प्रयोगकर्ताहरूले समस्या भोगिरहेका छन्। डाउन डिटेक्टरका अनुसार सामाजिक सञ्जाल फेसबुकसँगै मेसेन्जर, इन्स्टाग्राम, ह्वाट्सएपमा समस्या देखिएको छ। धेरै प्रयोगकर्ताहरुले फेसबुक लगइन ...

nepalkhabar.com

१२ दिन अघि