रवि लामिछानेको फेसबुक ह्याक, सचिवालय भन्छ- पुनः सञ्चालनको प्रयास जारी छ
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको आधिकारिक फेसबुक पेज ह्याकको प्रयास भएको छ । उनको सचिवालयले ह्याक गर्ने प्रयास भएपछि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै फेसबुकले उक्त पेजलाई लक गरिदिएको छ । रवि लामिछानेको सचिवाल...