अमेरिकी रक्षा मन्त्रालयसँग ओपनएआईले गर्‍यो सम्झौता

अमेरिकी रक्षा मन्त्रालयसँग ओपनएआईले गर्‍यो सम्झौता

वासिङ्टन डीसी । कृत्रिम बौद्धिकता (एआई) बनाउने कम्पनी ओपनएआईले अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) सँग आफ्ना एआई उपकरण सैन्य प्रणालीमा प्रयोग गर्ने सम्झौता गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत स्याम अल्टम्यानले शुक्रबार राति सामाजिक सञ्जाल

ratopati.com

२५ दिन अघि