सामसङ नेपालको माइक्रोवेभ मास्टरक्लास सम्पन्न
काठमाडौँ । सामसङ नेपालले घरमै स्मार्ट र रमाइलो तरिकाले खाना पकाउन प्रोत्साहन गर्ने उद्देश्यले विशेष 'माइक्रोवेभ मास्टरक्लास' सफलतापूर्वक आयोजना गरेको छ। शनिबार द्वारका प्यालेसमा आयोजित उक्त कार्यक्रममा १७ वर्षभन्दा बढी अनुभव भएका व्यावसायिक श...