पछिल्लो १५ दिनमा ३१ वटा युट्युब च्यानल सञ्चालकहरू कारबाहीमा
काठमाडौँ, १५ साउन । प्रेस काउन्सिल नेपालले पछिल्लो १५ दिनमा पत्रकार आचारसंहिताविपरीत सामग्री सम्प्रेषण गर्ने ३१ वटा युट्युब च्यानल सञ्चालक (व्यक्ति/कम्पनी) लाई कारबाही गरेको छ । काउन्सिलले आज विज्ञप्ति जारी गर्दै सञ्चारमाध्यमका रूपमा दर्तारसूचीकरण भए...
reportersnepal.com
३ वर्ष अघि