दशैंमा बसको अग्रिम टिकट अनलाइनबाटै, दैनिक ४० हजार सिट बुक गर्ने तयारी
८ असोज, काठमाडौं । मोबाइल तथा अनलाइनबाट बसको टिकट काट्ने सेवा प्रदान गर्दै आएको बससेवा डटकमले दशैंका लागि टिकट बुकिङको आवश्यक प्राविधिक तयारी पूरा गरेको जनाएको छ ।
अहिले काठमाडौंबाट सिलगुडी, दिल्ली, पोखरा, काँकडभिट्टा, विराटनगर, धरान, …
onlinekhabar.com
२ वर्ष अघि