बाढी प्रभावित क्षेत्रमा विद्युत आपूर्ति गर्न अमेरिकाले दियो तीन सोलार चार्जिङ ट्रेलर
१८ भदौ, काठमाडौं । अमेरिकाले भोटेकोशी बाढीबाट प्रभावित दुर्गम क्षेत्रमा विद्युत् आपूर्ति सहज बनाउन सशस्त्र प्रहरीलाई तीन वटा सोलार चार्जिङ ट्रेलर सहयोग गरेको छ ।
अमेरिकी दूतावासका कार्यवाहक उपप्रमुख विल भनले ती सोलार चार्जिङ ट्रेलर औपचारिक रूपमा …
onlinekhabar.com
९ दिन अघि