सीएफमोटोका स्पेयर पार्ट्स तथा सेवा अब देशभर सुलभ र किफायती मूल्यमा उपलब्ध
सीएफमोटो नेपाल ले देशका विभिन्न प्रमुख सहरहरूमा आफ्ना जेनुइन स्पेयर पार्ट्स किफायती तथा ग्राहकमैत्री मूल्यमा उपलब्ध गराएको घोषणा गरेको छ।यस पहलले देशभरका सीएफमोटो प्रयोगकर्ताहरूलाई सहज पहुँच, भरपर्दो सेवा र किफायती मर्मत सुविधा उपलब्ध गराउने लक्ष्य र...