एयरटेल र टाटाको ७ अर्ब भुक्तानी रोकियो, इन्टरनेट जुहिलेसुकै काटिन सक्ने
४ असोज, काठमाडौं । नेपालमा अन्तर्राष्ट्रिय ब्यान्डविथ सेवा प्रदान गर्ने विदेशी कम्पनीलाई नेटवर्क सेवा प्रदायक (एनएसपी) ले बुझाउनुपर्ने शुल्क डेढ वर्षदेखि रोकिँदा त्यस्तो रकम ७ अर्ब रुपैयाँ पुगेको छ ।
नेपालका इन्टरनेट कम्पनीहरूले भारतका एयरटेल तथा ...
onlinekhabar.com
२ वर्ष अघि