नेपाल टेलिकमबाट टिकटक चलाउनेलाई ४८ रुपैयाँमै २० जीबी डेटा !
२२ माघ, काठमाडौं । नेपाल टेलिकमले आफ्नो २१औं वार्षिकोत्सवमा १५ दिनका लागि विभिन्न प्याकेजहरू ल्याएको छ ।
टेलिकमले माघ २२ गतेदेखि फागुन ८ गतेसम्म १५ दिनका लागि विभिन्न प्याकेज ल्याएको टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीले बताइन् । …
onlinekhabar.com
२ वर्ष अघि