फेसबुक बन्द भएपछि टेलिकमले खोज्यो विकल्प
<p>काठमाडौँ । नेपाल सरकारको निर्णयअनुसार सूचीकरण नभएका सामाजिक सञ्जाल प्लेटफर्महरू निष्क्रिय भएपछि नेपाल टेलिकमको ग्राहक सेवा पनि प्रभावित भएको छ । ग्राहकको जिज्ञासा र गुनासो सम्बोधनका लागि कम्पनीले अघिसम्म फेसबुक जस्ता माध्यममार्फत सेवा दिँदै आएको थ...