च्याटजीपीटीलाई टक्कर दिन मेटाले ल्यायो मेटा एआई
ह्वाट्सएप, इन्स्टाग्राम, फेसबुक र म्यासेन्जरमा एआई सुविधा समावेश गरिसकेको मेटाले यो साता छुट्टै एआई एप पनि सार्वजनिक गरेको छ । कम्पनीको ‘लामा कन’ कार्यक्रममा मेटा एआई नामक च्याटजीपीटीजस्तै प्लाटफर्म सार्वजनिक गरेको थियो ।