फोनपेबाट दिनको पहिलो भुक्तानी लिँदा ईभी स्कुटर जित्न सकिने

फोनपेबाट दिनको पहिलो भुक्तानी लिँदा ईभी स्कुटर जित्न सकिने

काठमाडौं । नेपालको सबैभन्दा ठूलो भुक्तानी सञ्चालक फोनपेले ‘बोहनी फोनपे क्यूआरबाटै’ अभियान सुरु गरेको छ । आफ्नो पहिलो भुक्तानीलाई विद्युतीय माध्यमबाटै स्वीकार्न प्रोत्साहन गर्ने उद्देश्यले कम्पनीले यो अभियान सुरु गरेको बताएको छ ।यसले बिहान...

baahrakhari.com

२ वर्ष अघि