नेप्से प्रेडिक्ट सफ्टवेयरदेखि रोबर्टिक्स लगायतका परियोजना प्रदर्शनीमा (तस्बिरहरू)
टेक एवं बिजनेस कार्निभल ‘प्रेसिडेन्सियल इन्नोभिस्टा, २०२५’ काठमाडौंमा चलिरहेको छ।
प्रदर्शनीमा बिएस्सी आइटी अध्ययनरत विद्यार्थीहरूले एआई, सफ्टवेयर र वेब डेभलपमेन्ट, साइबर सुरक्षा र मल्टिमिडियामा आधारित ५० परियोजना प्रदर्शन गरेका छन्।
प्राविधिक ...