नेपालमा सामसङ ‘ग्यालेक्सी बड्स कोर’ सार्वजनिक, यस्ता छन् विशेषता
नेपालको अग्रणी प्रविधि ब्रान्ड सामसङले आफ्नो सबैभन्दा किफायती ट्रू वायरलेस इयरफोन, ‘ग्यालेक्सी बड्स कोर’ नेपाली बजारमा सार्वजनिक गर्ने घोषणा गरेको छ।कम्पनीका अनुसार जुलाई १ देखि उपलब्ध हुने छन्।यी बड्सहरू दैनिक उपयोगका लागि डिजाइन गरिएका छन्, जसले प्...
nepalkhabar.com
११ महिना अघि