प्रविधिको प्रवर्द्धन गर्दै सम्पन्न भयो ‘टेकपर्व ३.०’
साइबर सुरक्षा, डिजाइनिङ, कोडिङसम्बन्धी विभिन्न प्रतियोगिता र रिसर्चका सिपहरू प्रवर्द्धन गर्दै ‘टेकपर्व ३.०’ कार्यक्रम सम्पन्न भएको छ । इन्नोभेटिभ कम्प्युटर इन्जिनियरिङ स्टुडेन्ट्स सोसाइटीले यो साता पश्चिमाञ्चल क्याम्पस, लामाचौरमा यस कार्यक्रम आयोजना ...