बेटिङ एप र वेबसाइट बन्द गर्न प्राधिकरणलाई निर्देशन

बेटिङ एप र वेबसाइट बन्द गर्न प्राधिकरणलाई निर्देशन

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अनलाइन सट्टेबाजी एप ‘बेटिङ एप’ २४ घण्टाभित्र बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ।    सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाको अध्यक्षतामा आज मन्त्रालयका सचिवसहित महाशाखा प्रमुखहरुसहित बसेको बैठकमा ...

nepalkhabar.com

६ महिना अघि