काभ्रेको सुरक्षण मुद्रण केन्द्रबाट लाइसेन्स छाप्ने तयारी
२० कात्तिक, काभ्रेपलाञ्चोक । काभ्रेमा रहेको सुरक्षण मुद्रण केन्द्रमा सवारीचालक अनुमति पत्र (लाइसेन्स) छपाइको तयारी थालिएको छ ।
यातायात व्यवस्था विभागले पहिलो चरणमा काभ्रेको बनेपामा रहेको सुरक्षण मुद्रण केन्द्रमार्फत् सवारीचालक अनुमति पत्र (लाइसेन्स)...
onlinekhabar.com
८ महिना अघि