प्रविधिले धकेलिरहेको समय, फोरजीमा पुगेर अल्झियो !
काठमाडौं । कुनै बेला फोनको टावर खोज्न गाउँघरका मानिस डाँडा चढ्नुपर्थ्यो, केही दशकअघि मात्र । सहरबजारमा समेत सञ्चार सेवा सहज थिएन । टावर आउने (सिग्नल टिप्ने) ठाउँमा पुगेपछि मात्र कुरा गर्न सकिन्थ्यो ।दूरसञ्चार सेवा र फोनहरू महँगो भएका कारण सीमित मान्छ...
baahrakhari.com
२ वर्ष अघि