ट्राफिक प्रहरी पोस्ट काँकारभिट्टाबाट टिभिआरएस प्रणाली सुरु
झापाको गौरीगञ्ज, कन्काई, सुरुंगा, बुद्धशान्ति, अर्जुनधारालगायतका सडकमार्गसमेतमा टिभिआरएस सेवा क्रमशः विस्तार गर्ने योजना रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक गणेश पौडेलले बताए ।
nagariknews.nagariknetwork.com
१२ महिना अघि