टिकटकको नयाँ गोपनीयता नीति : अमेरिकी प्रयोगकर्ताको ‘सटिक लोकेसन’ ट्र्याक गरिने
न्युयोर्क । चिनियाँ कम्पनी बाइटडान्स र अमेरिकी लगानीकर्ताहरूबिचको नयाँ साझेदारीपछि टिकटकले आफ्नो गोपनीयता नीतिमा ठुलो परिवर्तन गरेको छ । अब टिकटकले अमेरिकाका करिब २० करोड प्रयोगकर्ताको ‘प्रिसाइज’ अर्थात् एकदमै सटीक लोकेसन डाटा सङ्कलन गर्न...