छिनछिनमा किन गइरहन्छ बिजुली ?
बिहीबार साँझ पटक-पटक बिजुली आउने–जाने भइरहँदा उपभोक्ताहरुले सामाजिक सञ्जालमा लोडसेडिङको तालिका माग्न थालेका छन् । नेपाल विद्युत् प्राधिकरणले अन्तरदेशीय प्रसारणलाइन ढल्केबर–मुजफ्फरपुरको भारतखण्डमा समस्या आउँदा देशभर बिजुली आउने-जाने भइरहेको जनाएको छ ।