मस्क र जेन्सेनको खाका– अबको दुनियामा बाँच्नको लागि कमाउनु पर्दैन, आत्मसन्तुष्टिको लागि अफिस गइन्छ
आज तपाईँ हामी यस्तो बिन्दुमा उभिएका छौँ जहाँ इतिहासले कोल्टे फेर्दैछ। हिजोसम्म हामीले शक्ति मानेको इन्धन (तेल), बन्दुक र फलाम अब इतिहासको पानामा सीमित हुँदैछन्। साउदी अरबको तातो बालुवामा हालै सम्पन्न साउदी इन्भेस्टमेन्ट समिटले विश्वलाई झस्काएको छ। त्...
nepalkhabar.com
६ महिना अघि