औद्योगिक करिडोरका प्राविधिकलाई कार्बन उत्सर्जन न्यूनिकरणसम्बन्धी तालिम
संगठनका अध्यक्ष नन्दकिशोर राठीले तालिमको समापनमा कार्बन उत्सर्जनको पहिचान, नियन्त्रण, ऊर्जा र कच्चा पदार्थको खपतको प्रभावकारीताका साथै कार्बन उत्सर्जन न्यूनीकरणका उपायहरू अवलम्बन गर्न तालिम सहयोगी भएको विश्वास व्यक्त गरे ।
nagariknews.nagariknetwork.com
९ महिना अघि