अमूर्त लगानीमा एआईकाे नयाँ कीर्तिमान
काठमाडाैँ। कृत्रिम बौद्धिकता (एआई) को तीव्र विस्तारसँगै सन् २०२५ मा सफ्टवेयर, डाटा, अनुसन्धान तथा विकासलगायत अमूर्त सम्पत्तिमा भएको विश्वव्यापी लगानी एक हजार खर्ब अमेरिकी डलर नाघ्दै नयाँ कीर्तिमान कायम गरेको संयुक्त राष्ट्रसङ्घअन्तर्गतको विश्व बौद्धि...