एनआईसी एशिया बैंकले ल्यायो लिलाम बिक्रीसम्बन्धी अनलाइन पोर्टल
काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेका विभिन्न सम्पत्तिहरूको लिलाम बिक्री प्रक्रियालाई थप सहज, पारदर्शी र प्रविधिमैत्री बनाउन नयाँ अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ। बैंकका नाममा रहेका बैंकिङ्ग सम्पत्ति, गैर–बैंकिङ...