नेपालमा टेलिग्राम एप बन्द गर्न सरकारको निर्देशन

नेपालमा टेलिग्राम एप बन्द गर्न सरकारको निर्देशन

काठमाडौं । सरकारले टेलिग्राम एपमाथि प्रतिबन्ध लगाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले एक सूचना जारी गर्दै टेलिग्राम एपमाथि प्रतिबन्ध लगाएको हो ।  उक्त एपमार्फत अनलाइन फ्रड तथा मनी लाउन्डरिङ गरेको आरोप लगाइएको छ । प्राधिकरणले एप तत्काल बन्द गर्...

baahrakhari.com

९ महिना अघि