युक्रेनमा स्टारलिंक बन्द गर्न निर्देशन दिएको खुलासापछि विवादमा परे इलन
स्पेस एक्सका प्रमुखसमेत रहेका खर्बपति इलन मस्कले सन् २०२२ मा युक्रेनको खेरसन क्षेत्रमा स्टारलिंक स्याटलाइट सेवा बन्द गर्न निर्देशन दिएको खुलासा भएसँगै उनी विवादमा तानिएका छन् । युक्रेन युद्धको निर्णायक मोडमा रहेका बेला उनले स्याटलाइटमा आधारित इन्टरने...