वैदेशिक रोजगारमा रहेकालाई प्रविधिमार्फत सेवा दिइने
११ साउन, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारमा रहेका नेपाली श्रमिकलाई प्रविधिमार्फत सहज सूचना उपलब्ध गराउने व्यवस्था गर्न लागिएको बताएका छन् ।
आइतबार मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री भण्डारीले ...
onlinekhabar.com
५ महिना अघि