एम्बाप्पेकाे दुई गाेलमा फ्रान्सको शानदार जित
३ असार, काठमाडौं । साविक उपविजेता फ्रान्सले फिफा विश्वकप–२०२६ मा विजयी सुरुवात गरेको छ ।
अमेरिकाको न्यूयोर्क न्यू जर्सी रंगशालामा भएको खेलमा सेनेगललाई ३–१ ले हराउँदै शानदार सुरुवात गरेको हो ।
फ्रान्सको जितमा कप्तान किलियन एम्बाप्पेले २ …
onlinekhabar.com
८ दिन अघि