विश्वकप : समूह डीमा दबाबमा टर्की, अमेरिकालाई अस्ट्रेलियाको चुनौती
फिफा विश्वकपमा सह–आयोजक अमेरिका रहेको समूह ‘डी’का खेलहरु फेरि फर्किएका छन्। शुक्रबार मध्यराति अमेरिकाले पहिलो चरणको अर्को विजेता अस्ट्रेलियासँग खेल्दै छ। अर्को खेलमा पाराग्वे र टर्की आमने–सामने हुनेछन्। यो खेलमा दुबै दबाबमा हुनेछन्। किनभने हारले दुबै...