क्विन्टन डी ककको शतकका बाबजुद मुम्बई पराजित, पञ्जाबको सानदार जित
काठमाडौँ । इन्डियन प्रिमियर लिग अन्तर्गत बिहीबार भएको खेलमा पञ्जाब किंग्सले मुम्बई इन्डियन्सलाई ७ विकेटले पराजित गरेको छ । मुम्बईले प्रस्तुत गरेको १९६ रनको लक्ष्य पञ्जाबले २१ बल बाँकी छँदै मात्र ३ विकेट गुमाएर पूरा गर्‍यो ।