क्यानडा महिला फुटबल टिमकी प्रशिक्षक निलम्बित
११ साउन, काठमाडौं । क्यानडा महिला फुटबल टिमकी प्रशिक्षक वेभ प्रिस्टमेन निलम्बनमा परेकी छन् ।
उनलाई न्युजिल्यान्ड टिमको अभ्यासको क्रममा ड्रोनको माध्यमबाट टिममा जासुसी गरेको आरोप लागेको छ ।
डिफेन्डिङ च्याम्पियन रहेको क्यानडालाई उपाधि रक्षाको भीडन्तमा...
onlinekhabar.com
२ वर्ष अघि