हंगेरीको पोष्टमा जर्मनीको ५ गोल
२३ भदौ, काठमाडौं । जर्मनीले यूईएफए नेसन्स लिगअन्तर्गत लिग ए को समूह तीनमा शनिबार राति हंगेरीलाई ५-० को फराकिलो अन्तरले पराजित गरेको छ ।
घरेलु मैदान मर्कुर स्पाइल एरेनामा पहिलो हाफमा एक गोल गरेको जर्मनीले दोस्रो हाफमा …
onlinekhabar.com
२ वर्ष अघि