अब प्रदेशका क्रिकेट खेलाडीहरूले पनि तलब पाउने

अब प्रदेशका क्रिकेट खेलाडीहरूले पनि तलब पाउने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले प्रदेशका खेलाडीलाई पनि मासिक पारिश्रमिक दिने निर्णय गरेको छ । बिहीबार बसेको क्यान कार्यसमिति बैठकले प्रत्येक प्रदेशका दुई महिला र तीन पुरुष गरी पाँच खेलाडीलाई मासिक १५ हजार तलब दिने निर्णय गरेको हो ।सब...

baahrakhari.com

२ वर्ष अघि