अप्रत्याशित नतिजा निकाल्ने दाउमा चितवन राइनोज
१४ मंसिर, चितवन । नेपालको बहुप्रतिक्षित नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिता शनिबारदेखि सुरु हुँदैछ । ८ वटा फ्रेन्चाइज टिमहरुले आआफ्नो खेलाडीहरूसहितको स्क्वाड सार्वजनिक गरिसकेका छन् ।
ती टिममा आबद्ध विदेशी खेलाडीहरु पनि नेपाल आइसकेका छन् ...
onlinekhabar.com
२ वर्ष अघि