एनकेएल : अन्तिम खेल जित्दै विराटनगर क्वालिफायर वानमा
१२ माघ, काठमाडौं । नेपाल कबड्डी लिग (एनकेएल) को लिग चरणको अन्तिम खेलमा शुक्रबार विराटनगर ब्यानडिट्सले पोखरा लेकर्सलाई पराजित गर्दै गर्दै क्वालिफायर वानमा स्थान बनाएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालको कभर्डहलमा भएको खेलमा विराटनगरले पोखरालाई ५०-२५...
onlinekhabar.com
२ वर्ष अघि