काठमाडौँ, १९ साउन : नेपालको महिला राष्ट्रिय बिच भलिबल टोली भुटानमा जारी काभा बिच भलिबल च्याम्पियनसिपको फाइनलमा पुगेको छ । कमला पुन र मनिषा चौधरीको जोडीले फाइनलको यात्रा तय गरेको हो ।
reportersnepal.com
२ वर्ष अघि
नेपालको महिला राष्ट्रिय बिच भलिबल टोली भुटानमा जारी काभा बिच भलिबल च्याम्पियनसिपको फाइनलमा पुगेको छ।
setopati.com
जतिबेला पेरिस ओलम्पिक– २०२४ सकिनेछ, त्यतिबेला दोहोर्याएर भनिने एउटा बबाल कथा हुनेछ, सिमोन बायल्सको बहादुरी । अहिले चाहिँ यो ओलम्पिकलाई लिएर त्यो पनि भएन, यो पनि भएन भन्ने जस्ता गुनासो मात्रै बढी सुनिने गरेका छन् ।
ekantipur.com
१९ साउन, काठमाडौं । घरेलु भूमिमा भइरहेको काभा वुमन्स भलिबल नेसन्स लिगमा नेपालले आफ्नो दोस्रो खेलमा आज भारतसँग प्रतिस्पर्धा गर्दैछ । खेल त्रिपुरेश्वरस्थि राखेपको कभर्डहलमा दिउँसो ३ बजे सुरु हुनेछ । नेपालले उद्घाटन खेलमा श्रीलंकालाई सोझो सेटमा …
onlinekhabar.com
एक दिन गफैगफमा मेरा एक मित्रलाई सोधें-‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा र असन बजारमा मानिसको उस्तै भीड किन लाग्छ ? यो देशका सबै युवा विदेशै गइरहेका हुन् भने असनमा भीड कसले लगाइरहेको छ ?’ उनले बडो सजिलो उत्तर …