गोदावरी अन्तर विद्यालय फुटबल : अमरकान्ति र सांग्रिला क्वार्टरफाइनलमा
काठमाडौं । ललितपुरस्थित लेलेको अमरकान्ति माध्यमिक विद्यालय, बाँडेगाउँको बुद्ध मावि र चापागाउँको सांग्रिला इन्टरनेसनल स्कुल दोस्रो संस्करणको गोदावरी नगरपालिका स्तरीय अन्तर विद्यालय सेभेन ए साइड फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । &n...
baahrakhari.com
२ वर्ष अघि