‘बराबरी खेल्ने नेपालको सोच छैन’
सिंगापुरमाथिको जितपछि अब गम्भीर फुटबलको पालो । नेपाली राष्ट्रिय फुटबल टिमले मंगलबार एसिया कप छनोटको तेस्रो चरणमा मलेसियाको सामना गर्दै छ । अहिलेका लागि सिंगापुरको फुटबलमा जताततै आलोचना चलिरहेको छ । त्यसको एकमात्र कारण हो, नेपालसँगको हार । यत्तिको महत...