पछिल्लो समय नेपाली महिला फुटबल टिमको ‘अनुहार’ बनेकी छन्, प्रीति राई । यो टिमबारे चर्चा सुरु मात्र गर्नुपर्छ, मनमा आउने खेलाडीको अनुहार भनेको प्रीतिको नै हो । उचाइ धेरै छैन । त्यत्तिकै दुब्ली छिन् ।
ekantipur.com
२ वर्ष अघि
श्रीलंका भ्रमणमा रहेको नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली शुक्रबारको अभ्यास खेलमा पराजित भएको छ । प्रमुख खेलाडी रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीको अनुपस्थितिमा सोमपाल कामीले नेतृत्व गरेको नेपाली टोलीलाई श्रीलंका डेभलपमेन्ट टोलीले ५ विकेटले हराएको हो ...
शान्ति धिमालले हिमालयन तीज चेस टोर्नीको उपाधि जितेकी छन् । उनले प्रतियोगितामा शतप्रतिशत जित हासिल गर्दै ट्रफी हात पारेकी हुन् ।
पोखरा : तीज अवसरमा नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा भएको २६औं संस्
annapurnapost.com
हरितालिका तीजको अवसरमा हिमालयन चेस एकेडेमीद्वारा शुक्रबार आयोजित ‘हिमालयन तीज चेस टोर्नी’ को उपाधि शान्ति धिमालले जितेकी छन्।
nagariknews.nagariknetwork.com