सुपर ओभरमा लखनउलाई हराउँदै केकेआरको सहज जित
काठमाडौँ । इन्डियन प्रिमियर लिग अन्तर्गत आइतबारको रोमाञ्चक खेलमा कोलकाता नाइट राइडर्सले लखनउ सुपर जाइन्ट्सलाई सुपर ओभरमा पराजित गरेको छ । निर्धारित २० ओभरको खेल बराबरी भएपछि भएको सुपर ओभरमा केकेआरले सहज जित निकालेको हो