जय ट्रफी फाइनल : दोस्रो दिनको समाप्तिमा आर्मीलाई १७८ रनको अग्रता

जय ट्रफी फाइनल : दोस्रो दिनको समाप्तिमा आर्मीलाई १७८ रनको अग्रता

४ चैत, काठमाडौं । जय ट्रफी क्रिकेटको फाइनल खेलअन्तर्गत दोस्रो दिनको समाप्तिमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबविरुद्ध १७८ रनको अग्रता बनाएको छ । आर्मीको पहिलो इनिङ स्कोर पछ्याउने क्रममा पुलिसले पनि समान २२१ रन बनाएर …

onlinekhabar.com

६ दिन अघि