डिककले फिर्ता लिए सन्यास, दक्षिण अफ्रिकाको टोलीमा फर्किए
६ असोज, काठमाडौं । दक्षिण अफ्रिकाका विकेटकिपर ब्याटर क्विन्टन डिककले एकदिवसीय क्रिकेटबाट लिएको सन्यास फिर्ता लिँदै दक्षिण अफ्रिकाको टोलीमा पुनरागमन गरेका छन् ।
सन् २०२३ को एकदिवसीय विश्वकप सेमिफाइनलमा पराजित भएपछि सन्यासको घोषणा गरेका डिकक पाकिस्तान...
onlinekhabar.com
२ महिना अघि