लखनउ प्लेअफ दौडबाट बाहिर
अभिषेक शर्माले २० बलमै ५९ रन बनाएपछि सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सोमबार लखनउ सुपर जायन्ट्सलाई ६ विकेटले पराजित गरेको छ । हैदराबाद यसअघि नै प्लेअफ दौडबाट बाहिरिसकेको थियो । लखनउको पनि यो हारले नकआउट चरण पुग्ने सम्भावना...