एसीसी यू-१६ पुरुष इस्ट जोन: नेपालले दियो इन्डोनेसियालाई ४२१ रनको कीर्तिमानी लक्ष्य
प्रसिद्ध जैसीको शतकमा नेपालले एसीसी यू-१६ पुरुष इस्ट जोन कपमा इन्डोनेसियासामु ४ सय २१ रनको कीर्तिमानी लक्ष्य लक्ष्य दिएको छ। मलेसियाको क्वालालाम्पुरस्थित सालाङगोर टर्फ क्लबमा इन्डोनेसियाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपाली युवा टोलीले निर...
nepalkhabar.com
१३ महिना अघि