site logo
Jhyal News
झ्याल समाचार
राजनीति र व्यवस्थाअर्थघटनासमाजविज्ञान तथा वातावरणप्रविधिमनोरञ्जनकृषिस्वास्थ्यखेलकुदकलाशिक्षा
शेरबहादुर खड्का स्मृति भलिबल : एपीएफ र पुलिस फाइनलमा 

शेरबहादुर खड्का स्मृति भलिबल : एपीएफ र पुलिस फाइनलमा 

नेपाल एपीएफ क्लब आठौं केएनपी शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।

ekantipur.com

२ वर्ष अघि

घरेलु मैदानमा आरसीबीको पहिलो जित

घरेलु मैदानमा आरसीबीको पहिलो जित

जेसल हेजलउडले उत्कृष्ट बलिङ गरेपछि रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) ले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा बिहीबार नाटकीय खेलमा राजस्थान रोयल्सलाई ११ रनले पराजित गरेको छ ।

ekantipur.com

२ वर्ष अघि

लुम्बिनी कपमा भिड्दै एपीएफ र पुलिस

लुम्बिनी कपमा भिड्दै एपीएफ र पुलिस

पहिलो लुम्बिनी कप आमन्त्रण महिला फुटबल प्रतियोगिताको उपाधिका लागि दुई विभागीय टोली एपीएफ र नेपाल पुलिस क्लब भिड्ने छन् । फाइनल शुक्रबार नेपालगन्ज रंगशालामा हुँदै छ ।

ekantipur.com

२ वर्ष अघि

वारियर्स २ रनले विजयी

वारियर्स २ रनले विजयी

गढीमाई प्रिमियर लिग क्रिकेटमा बिहीबार सुधीर वारियर्सले अल्फा एभेन्जर्सलाई २ रनले पराजित गरेको छ । अल्फाले टस जितेर फिल्डिङ रोजेको थियो । ब्याटिङमा आएको सुधीर वारियर्सले पूरा १६ ओभर खेलेर ९ विकेट गुमाई ९८ रन बनायो ।

ekantipur.com

२ वर्ष अघि

सोनिम र एलिसालाई एकल काताको स्वर्ण

सोनिम र एलिसालाई एकल काताको स्वर्ण

प्रथम शेरबहादुर देउवा कप राष्ट्रिय कराते प्रतियोगिताको बिहीबार नेपाल पुलिस क्लबले तीन स्वर्ण पदक जितेको छ । पुलिसका सोनिम मानन्धरले दोहोरो स्वर्ण जिते ।

ekantipur.com

२ वर्ष अघि

समाचार श्रोतहरू

chevron-down
रिपोर्टर्स नेपालसेतोपाटीबाह्रखरीईकागजअनलाईन खबरनयाँ पत्रिकारातोपाटीहिमाल खबरनेपाल लाईभकान्तिपुरबीबीसी नेपालीनागरिक दैनिकअन्‍नपूर्ण पोष्टनेपाल खबरखबर हब
Powered by: roracode.com
Privacy Policy