प्रतिकूल मौसम र भौतिक पूर्वाधारको कमजोर अवस्थाले १० औँ राष्ट्रिय खेलकुद स्थगित गर्नुपर्‍यो : मन्त्री चौधरी

प्रतिकूल मौसम र भौतिक पूर्वाधारको कमजोर अवस्थाले १० औँ राष्ट्रिय खेलकुद स्थगित गर्नुपर्‍यो : मन्त्री चौधरी

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेल सञ्चालनका लागि उपयुक्त मौसम नभएको र भौतिक पूर्वाधारको अवस्था कमजोर भएको कारण १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न नसकेको बताएका छन्।

ekantipur.com

१२ महिना अघि

महिला फुटबल टोलीका मुख्य प्रशिक्षक प्याट्रिक डि वाइल्डको असन्तुष्टिका बारेमा ध्यान दिनुपर्छ : प्रकाशमान सिंह

महिला फुटबल टोलीका मुख्य प्रशिक्षक प्याट्रिक डि वाइल्डको असन्तुष्टिका बारेमा ध्यान दिनुपर्छ : प्रकाशमान सिंह

जिल्ला समन्वय समिति, काठमाडौले मंगलबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा सिंहले राष्ट्रिय महिला फुटबल टोलीले राम्रै खेल प्रदर्शन गरिरहेको भन्दै प्रशिक्षकको असन्तुष्टिका बारेमा ध्यान दिनुपर्ने बताएका हुन् ।

nepallive.com

१२ महिना अघि