यु–१९ का तीन महिला क्रिकेटरलाई जनही एक/एक लाख पुरस्कार

यु–१९ का तीन महिला क्रिकेटरलाई जनही एक/एक लाख पुरस्कार

स्याङ्जाका तीन महिला क्रिकेटरलाई जनही रु एकरएक लाखका दरले पुरस्कार प्रदान गरिएको छ। १९ वर्षमुनिका उमेर समूहबाट नेपालको प्रतिनिधित्व गर्दै युएईमा सम्पन्न टी–२० महिला क्रिकेट प्रतियोगितामा सहभागी स्याङ्जाका तीन खेलाडीलाई बुधबार एक कार्यक्रमको आयोजना गर...

nepalkhabar.com

२ वर्ष अघि